ढुक्क भएर मिनी आइपीओमा लगानी गर्न सगुनको आग्रह

अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंक, ले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको रेग ए प्लस मिनी आइपीओबारे जानकारी गराउन जुम मार्फत आइतबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सगुनका संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा पार गरेको र … Continue reading ढुक्क भएर मिनी आइपीओमा लगानी गर्न सगुनको आग्रह